3rd September, 2025
●
लोकसेवा
एम्बिशन गुरुमा हामी हाम्रो विद्यार्थीहरुको सफलताले गर्व गर्छौं। हालै बागमती प्रदेश अन्तर्गत शिक्षा अधिकृत, सातौं तहका लागि ५ वाट पदका लागि ५ वटा सिट घोषणा गरिएको थियो। हामी अत्यन्त खुशीका साथ भन्न चाहन्छौँ कि ती सबै ५ जना सफल उम्मेदवारले Ambition Guru बाट तयारी गर्नुभएको थियो।
बागमती प्रदेशमा सिफारिस हुनुभएकाहरुको नामावली:
१. विजय तामाङ
२. अजयराम सापकोटा
३. धर्मिला कार्की
४. कमल श्रेष्ठ
५. होम बहादुर नेपाली
तपाईंहरूले हामीलाई गौरवान्वित गर्नुभएको छ र आगामी पुस्ताका विद्यार्थीहरूका लागि प्रेरणा बन्नुभएको छ। तयारीको पहिलो दिनदेखि यो उल्लेखनीय सफलतासम्म तपाईंहरूको अनुशासन, प्रतिबद्धता र लगनशीलता प्रशंसनीय छ। यस यात्रामा तपाईंहरूको मार्गदर्शक बन्न पाउनु हाम्रो लागि गौरवको विषय हो।
तपाईंहरूको सफलताको सहयात्री बन्न पाउनु हामीलाई गर्व लाग्छ।
अब सेवाको नयाँ यात्रा सुरु गर्दै गर्दा उज्ज्वल, प्रभावकारी र उपलब्धिपूर्ण कार्यकालको शुभकामना गर्दछौँ।
अर्को सफलता तपाईंको पनि हुन सक्छ, Ambition Guru सँग।
के तपाईंको मोबाईलमा Ambition Guru App छैन ? आजै डाउनलोड गर्नुहोस्: Ambition Guru App
हाम्रा नियमित जानकारी बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook र Instagram मा follow गर्नुहोस्।